नेपालमा कुन देशबाट आएका कति प्रभावित?

                   नेपालमा हालसम्म ३१ संक्रमित भएका छन्। जसमध्ये ४ जना निको भइसकेर घर फर्किसकेका छन्। नेपालमा कोभिड १९ संक्रमितमध्ये धेरैजसो विदेशबाट आएकाहरु नै छन्। जसम चीनबाट एक जना, फ्रान्सबाट एक जना, युएईबाट २ जना, बेल्जियमबाट एक जना, कतारबाट एक जना, भारतबाट ८ जना रहेका छन्। हालसम्म एक जनामा भने लोकल ट्रन्समिट भएको पाइएको छ। नेपालमा भएका ३१ जना संक्रमित मध्ये १६ जना भारतीय रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

Quotes

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *