Month: May 2020

कोरोना कहर : प्रवासमा ११७ नेपालीको मृत्यु

Uncategorized

१२ हजार बढीमा संक्रमण विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिवार साँझसम्म मृत्यु हुने नेपाली १ सय १७ पुगेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यस साता थप २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन्। एनआरएनका अनुसार संयुक्त अरब इमिरेट्समा नौ, साउदी अरबमा पाँच, बेलायत र नेपालमा दुई दुई तथा संयुक्त राज्य अमेरिका, ….  Read More

कोरोनाबाट नेपालबाहिर ७३ नेपालीको मृत्यु, पाँच हजार बढीमा संक्रमण

Uncategorizedकोरोनाप्रवासमृत्यु

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या  १५ पुगेको छ । जसमध्ये  मध्य न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको ज्यान गएकोे हो ।  यस्तै, संयुक्त अरब इमिरेट्स् ९यूएई० मा  ५, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १ जनाको संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डा। संजिव सापकोटाले ….  Read More

नेपालमा कुन देशबाट आएका कति प्रभावित?

Uncategorized

                   नेपालमा हालसम्म ३१ संक्रमित भएका छन्। जसमध्ये ४ जना निको भइसकेर घर फर्किसकेका छन्। नेपालमा कोभिड १९ संक्रमितमध्ये धेरैजसो विदेशबाट आएकाहरु नै छन्। जसम चीनबाट एक जना, फ्रान्सबाट एक जना, युएईबाट २ जना, बेल्जियमबाट एक जना, कतारबाट एक जना, भारतबाट ८ जना रहेका छन्। हालसम्म एक ….  Read More

कोरोना भाइरस संक्रमण हुँदा

Uncategorized

 पहिलो चरणमा ज्वरो आउने (१०२ देखि १०४ डिग्री फरेनहाइट सम्म), सुख्खा तथा लहरेखोकि लाग्ने, सास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने, घाँटी बस्ने, थकाइ लाग्ने गर्छ भने दोस्रो चरणमा आराम गर्दा पनि सास छोटो भएजस्तो लाग्ने, पल्टिएर सुत्दा सास फेर्न गाह्रो हुने, श्वासप्रश्वासको अफ्ठ्यारोले गर्दा आफ्ना अन्य दिर्घरोगले च्याप्दै जाने गर्दछ । यस्तै तेस्रो चरणमा सास ….  Read More

विश्वभर कोभिड १९ बाट कति नेपाली संक्रमित?

Uncategorized

एनआरएनए अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, नेपालबाहेक विश्वभर एक हजार १६६ गैरआवासीय नेपाली कोरोना संक्रमित छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सको समूहले तथ्यांक तयार पारेको हो । संक्रमित हुने विदेशमा बसेका नेपालीमा अमेरिकामा करिब सात सय, बेलायतमा दुई सय, संयुक्त युएईमा ७१, ….  Read More

कोभिड – १९ का कारण नेपाल बाहिर २९ नेपालीको निधन

Uncategorized

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण युरोप, अमेरिकालगायत खाडी मुलुकसम्म गरी हालसम्म २९ नेपालीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । शनिवार (वैशाख ६ गते)सम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै बेलायतमा १७, अमेरिकामा ८ जनाको मृत्यु भएको छ । यस्तै, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको मृत्यु भएको तथ्यांक गैर आवासीय नेपाली संघ ….  Read More

नेपालमा संक्रमितको संख्या पुग्यो ३१

Uncategorized

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमित संख्या ३१ पुगेको छ । स्वास्थ्य मन्त्रालयले शनिवार(वैशाख ६ गते) उदयपुरमा भेटिएकामध्ये ६५ वर्षीय पुरुषको टेष्ट पोजेटिभ आएको जनायो । यसअघि शुक्रवार १४ जना संक्रमित भेटिएका थिए । नेपालमा कोरोना संक्रमितमध्ये ४ जना निको भइसकेका छन् । २७ जना विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये १३ जना कोशी अस्पताल, ….  Read More