Month: June 2020

भारतको दिल्लीमा एक नेपालीको कोरोनाबाट मृत्यु

Uncategorized

३० जेठ २०७७ ।भारतको राजधानी दिल्लीमा कोरोना संक्रमणका कारण एक नेपालीको मृत्यु भएको छ । दिल्लीको पहाडगंज क्षेत्रमा कुरियर सेवा प्रदान गर्दै आएका झापाको सतासीधाम ९ का स्थायी बासिन्दाको मृत्यु भएको हो । उनी ४९ वर्षका हुन् । उनी पहाडगंज क्षेत्रमै परिवारका साथमा बसोवास गरिरहेका थिए । उनले प्राईम एक्सप्रेस नामले एक कुरियर कम्पनी चलाइरहेका ….  Read More

कोरोना संक्रमणबाट १२१ जना एनआरएनको मृत्यु

Uncategorized

१४ हजार ४ सय २५ जना संक्रमित कोरोना संक्रमणका कारण शनिवार जेठ १८ सम्ममा नेपालबाहिर १ सय २१ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ(एनआरएनए)का अनुसार यो हप्ता थप ७ जना नेपालीहरुले कोरोनाका कारण मृत्यु भएको छ। संघका अनुसार यूएईमा १ जना, युकेमा १ जना १, अमेरिकामा १ जना, बहराइनमा २ जना, कुवेतमा १ ….  Read More