Author: prem bishowkarma

भारतको दिल्लीमा एक नेपालीको कोरोनाबाट मृत्यु

Uncategorized

३० जेठ २०७७ ।भारतको राजधानी दिल्लीमा कोरोना संक्रमणका कारण एक नेपालीको मृत्यु भएको छ । दिल्लीको पहाडगंज क्षेत्रमा कुरियर सेवा प्रदान गर्दै आएका झापाको सतासीधाम ९ का स्थायी बासिन्दाको मृत्यु भएको हो । उनी ४९ वर्षका हुन् । उनी पहाडगंज क्षेत्रमै परिवारका साथमा बसोवास गरिरहेका थिए । उनले प्राईम एक्सप्रेस नामले एक कुरियर कम्पनी चलाइरहेका ….  Read More